दिपा खत्री भन्छिन मोडलिङ क्षेत्रमा उदाउछु

दिपा खत्री भन्छिन मोडलिङ क्षेत्रमा उदाउछु


बर्दिया घर भई हाल नेपालगन्ज बस्दै आउनु भएकी मोडलिङ क्षेत्रमा रुची राख्ने दिपा खत्री संग ज्वाला सन्देशको छोटो कुरा कहाँनी

deepa

१. तपाई मोडल बन्ने इच्छा कहिले देखि सुरु गर्नु भो ?

– मेरो इच्छा त सानै देखिको हो तर सानो समस्याको कारण म यो लाईनमा जान सकिन । हे.हे.हे.

२. खुसी हुदै सानो समस्या भन्नु हुन्छ त्यो समस्या भन्न मिल्छ ?

– किन न मिल्नु मिल्छ । तेस्तै पढाइ लेखाइ ले गर्दा
३. तपाईलाई घर परिबार बाट कत्तिको सपोर्ट छ ?

– सपोर्ट गर्नु हुन्छ घर परिबारबाट त सबैले ।
४. अनि तपाई सुन्दर पनि हुनुहुन्छ पक्कै पनि सफलता हासिल गर्नुहुन्छ होला के भन्न चाहानुहुन्छ ?

– हाहाहाहा त्यो त हो, वट सुन्दर छु भन्न तेती मिल्दैन म भन्दा धेरै राम्रा अरु पनि धेरै हुनुहुन्छ । त्यही पनि आफू ठिकै छु सफलता हासिल गर्न सम्म पुग्छु जस्तो लाग्छ मलाई ।

५. आज सम्म कसैको अफर आयो कि आएन ?

– आउन त आको छ दुई तिन ठाउँबाट तर म गाको छैन । मिडिया क्षेत्रकै दादाहरु बोलाई राख्नु हुन्छ । दिदीहरु पनि हुनुहुन्छ बोलाउनु हुन्छ तर म पढाई पुरा गरेर मात्र यो क्षेत्रमा जाने सोच छ ।
६. तपाईलाइ मन पर्ने मोडलको नाम भन्न चाहानुहुन्छ ?

– मलाई मन पर्ने भन्दा त आज सम्म त सबै मोडलहरु मन पर्नुहुन्छ । तर अलि बेसी मन पर्ने शिल्पा दिदी र बिमलेश अधिकारी अली बढी मन पर्नुहुन्छ । भन्नु प¥यो ।

७. अब कसैको अफर आयो भने तयार हुनुहुन्छ ?

– ओके नै भन्नु प¥यो जाँ सम्म तयार हुन्छु । मोरो सोच ।
८. तपाईले पक्कै पनि सफलता पाउनुहुनेछ । हाम्रो अग्रीम शुभकामना तपाईलाई ।

– धन्यबाद, सबैको साथ अनि माया पाएभने अबस्य सफलतामा पुग्ने छु भन्ने सोच छ ।

img_20160905_193532

img_20161230_161421img_20161230_160701

प्रतिक्रिया