मोडेल क्षेत्रमा उदाउदै प्रिती परियार

मोडेल क्षेत्रमा उदाउदै प्रिती परियार

Preeti Pariyar

नवलपरासी कैलालीको सदरमुकाम धनगडी देखी दक्षिण लठुवा भन्ने गाउँमा बुवा तारा सिहं परियार आमा तुलसी परियारको कोख बाट जन्मिएकी मध्यम परिवार कि जेठी छोरी बाल्यकाल धेरै जसो लठुवामा बिताएर साडेपानी ७ लठुवा स्थित श्री भैरव निम्न माध्यमिक विध्यालयमा कक्षा १ देखी कक्षा ८ सम्म शिक्षा हासील गरेपछी उच्च शिक्षाको लागी जिल्लाकै त्रिशक्ति नगरपालीका २ कुटी स्थित करमेश्वर उच्च माध्यमिक विध्यालयमा कक्षा १२ सम्मको शिक्षा हासील गरेपछी बिगत १ बर्ष देखी काठमान्डौको बबर महलमा बस्दै आएकी साङ्गीतिक क्षेत्रमा निरन्तर सन्घर्ष गर्दै रहनु भएकी मोडलिङ्ग क्षेत्रमा उदाउदै एक दम नम्र स्वभाव सुन्दरता की धनी कला कृतीले भरीएकी प्रिती परियारले आफ्नो जिन्दगीको यात्रामा कम उमेर मै धेरै सफलता हाथ पारेर साङ्गितिक क्षेत्रमा आफ्नो स्थान हासील गरेकी परियारले बताईन! क्रिएसन ग्रिएसन म्युजीक प्रा.लि.को सहयोग तथा गगन श्री को मन भरी माया तिम्रो आधुनिक गित बाट साङ्गितीक यात्राको सुरुवात गरेपछी सो गित बाट निकै प्रसंसा पाप्त गरे पछी हाल उहाँले करिब १ दर्जन म्युजीक भिडीयोमा काम गरिसकेकी उहाँ बताउछिन! अहिले म्युजिक भिडीयोमा काम गर्न धेरै अफर आईरहेकोले उहाँको जिवनमा सङगित नै मुख्य कुरा भईसकेको हो! घर बाट ठुलो सपना लिएर काठमान्डौ आएकी र अहिले उहाँको सपना साकार भए जस्तै देखीन्छ! नयाँ साथीहरुलाई के सन्देश दिन चाहनु हुन्छ ? सोधेको प्रश्नको उतर दिदै उनि भनिन .. साङ्गित क्षेत्रमा सफलता पाउन निकै मेनहत तथा सन्घर्ष गर्नु पर्ने भएकोले यस क्षेत्रमा नयाँ साथी हरुलाई मोडल तथा साङ्गितक क्षेत्रमा आफुलाई स्थापित गर्न धेरै सन्घर्ष गर्नु पर्ने हुन्छ ! साङ्गितिक यात्रामा लगन भएको र साथै यो यात्रालाई राम्री बुझी सम्झी मात्र आउने सन्देश समेत दिईन! मोडलिङ्गको अलावा उहाँले आफ्नो पढाईमा उतिकै समय दिने गरेकी छिन. ! अहिले सम्म म्युजिक स्टोर नेपाल, शुभ यात्रा म्युजिक प्रा.लि. लगायातहरुबाट गित हरु बाजारमा ल्याउने उहाँ बताउछिन!

सहबान अन्सारी

प्रतिक्रिया