गजल

गजल

बालबालिका भोलीका कर्णधार हुन
स्वास्थ्य र विकासको पहिलो पूर्वाधार हुन
पानी नखाई बाच्न सक्छन् त कोही
स्वास्थ्यनै जीवनका पहिला आधार हुन

मानव बाच्न चाहान्छ भने
ऊ हिँसामा नपर्नु पर्छ
हिंसा र दुव्र्यवहार खतराको साथमा
परेको साथीलाई उद्धार त गर्नै पर्छ ।

मोतिराम जैसी
पादुका

प्रतिक्रिया