विवाहको निम्तो आउदा जन्मदर्ता माग्ने गर्छु -अध्यक्ष थापा (भिडियो अन्तरवार्ता)

विवाहको निम्तो आउदा जन्मदर्ता माग्ने गर्छु -अध्यक्ष थापा (भिडियो अन्तरवार्ता)

दैलेख–सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापा बाल विवाह न्यूनिकरण, छाउप्रर्था अन्त्यको को अभियानमा हुनुहुन्छ । बाल विवाह गर्नेहरुको संख्यामा न्यूनिकरण गर्न सामाजिक अभियान्ता थापाले विवाहको निम्तो आउँदा दुलाहा र दुलहीको जन्मदर्ता या नागरिकता माग्ने गर्दै आउनुभएको छ । हेरौँ, बाल विवाह छाउप्रर्थाबारे उहाँसंग सेरोफेरो अनलाइनका गणेश ओलीले गर्नुभएको कुराकानी (भिडियो अन्तरवार्ता)


“Serophero.com” बाट

प्रतिक्रिया