महिला सांसदको नग्न तस्विर बाहिरिएपछि…

महिला सांसदको नग्न तस्विर बाहिरिएपछि…

काठमाडौं । एक महिला सांसदको नग्न तस्विर बाहिरिएपछि ‘हंगामा’ मच्चिएको छ ।
आफ्नो नग्न तस्वीर सार्वजनिक भएपछि अमेरिकाकी एक महिलाले पदबाटै राजीनामा दिएकी छिन् ।

क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलमाथि नग्न तस्वीर सार्वजनिक भएको आरोप लागेपछि राजीनामा दिनुपरेको हो । ‘उनको संसदसँग नजिक रहेका एक पुरुष सहयोगीसँग उनको अफेयर रहेको थियो र उनको एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध रहेको आरोप लागेको हो’, स्रोतले भन्यो ।

नग्न तस्वीरको विषयमा केटीले पदमा रहेको बेला अब के हुन्न भन्ने बारे चिन्ता भइरहने बताएकी छिन् । उनले आइतवार राजीनामा दिएकी हुन् ।

एजेन्सीका अनुसार उनले क्याम्पेन स्टाफरको साथमा अनुचित सम्बन्ध राखेको स्वीकार गरेकी छिन् । यद्यपी उनले आफ्नो कार्यालयमा नै स्टाफसँग सम्बन्ध राखेको भने अस्विकार गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया