ब्रेकिङ न्युज : भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन [निर्णयसहित]
![ब्रेकिङ न्युज : भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन [निर्णयसहित]](https://snowberry.prixacdn.net/media/gallery_folder/corona-uchha-samiti-_AWryJPVYFB_v28dnwgwd16vum6x7kqqdpl6lzkkod9zxqdnojguwil0pwzwrbpb6q4qussv.jpg)



काठमाडौँ – सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।
प्रतिक्रिया