लकडाउनले नरोकिएका किसान (फोटो फिचर)

लकडाउनले नरोकिएका किसान (फोटो फिचर)

दैलेख वैशाख ७ गते । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनले देशभरका सबै सहर ठप्प छन् । केही अत्यावश्यक पसल खुले पनि अन्य सबै व्यापार शून्य छ । तर, किसानलाई भने लकडाउनले दैनिक काम गर्न रोकेको छैन । खुला खेतबारीमा किसान स्वतन्त्र काम गरिराखेका छन् । दैलेखको भैरबी गाउँपालिकामा देखिएका यी दृश्य प्रतिनिधि मात्र हुन् । यहाँका स्थानीय गहुँबाली भित्¥याउन व्यस्त छन् । २६ दिनदेखिको लकडाउन भए पनि गहुँ बाली भित्¥याउने बेला भएकोले उनीहरु काम गरिरहेका छन् ।
तस्विरहरु :

प्रतिक्रिया