पवनद्वीप बने १२ औं इण्डियन आइडल

पवनद्वीप बने १२ औं इण्डियन आइडल

एजेन्सी : भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पारेका   छन् । आइतबार  दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो ।
भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार प्राप्त गरेका छन्। सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया