दुबईका राजकुमार नेपालमा

          |   प्रकाशित मितिः शनिबार, असार ४, २०७९     ::: 78 पटक पढिएको   |  

काठमाडौं : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।



Leave a comment

Your email address will not be published.


*