उद्मम/सिर्जनशीलता

होटल, रेस्टुरेन्टलाई विद्युत् शुल्क मिनाहा

काठमाडौं : सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युत््को डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन्।कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको मन्त्री गुरुङले बताए। यो सुविधा होटल उद्योगका [...]

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव

काठमाडौं : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ। यही प्रविधिको कारखाना खोले मल आपूर्तिको दिगो समाधान हुने समितिको [...]

बर्ड फ्लुबाट जाजरकोटमा करिब १ हजार कुखुरा मरे

जाजरकोट : बर्ड फ्लुले भेरी नगरपालिका–३ स्याँलास्थित एकता पोल्ट्री फार्मका करिब ९ सय ८० कुखुरा मरेका छन् । बर्ड फ्लुले एक साताको अवधिमा फार्मका सबै कुखुरा मरेपछि स्थानीयबासी त्रसित भएका छन् । फार्ममा १ हजार लेयर्स जातका कुखुरा थिए । बर्ड फ्लुको संक्रमणले कुखुरा सखाप भएपछि स्थानीय बिना पुनको ६ लाख रुपैयाँ लगानी डुबेको छ । उनले दुई वर्षदेखि व्यवसायिक कुखुरा पालन गरिरहेकी थिइन् । पशु अस्पताल तथा पशुसेवा कार्यालयको बेवास्ताले फार्म खाली भएको उनले [...]

घरैपिच्छे व्यवसायिक तरकारी खेती (स्थलगत रिर्पोट)

दैलेख : विष्णा शाही, उमेरले ७५ वर्ष काटिन् । बुढेसकालमा पनि उनी घरायसी काममा अझै सक्रिय रहन्छिन् । उनको परिवारका सबै सदस्य पनि तरकारी खेतीमा सक्रिय छन् । छोरा बुहारी र नातीहरुसँग रमाउँदै बारीमा तरकारी रोप्न, गोडमेल गर्न उनले छाडेकी छैनन् । कुनै बेला नुन खुर्सानीसँग रोटी खाएर मेलापात, घाँस दाउरा, चुलो चौको गरेको सम्झना उनमा ताजै छ । बारीको डिलमा बसेर तरकारी नियाल्दै उनी भन्छिन्, ‘हाम्रो पालामा यसरी तरकारी फलाउनुपर्छ भन्ने थाहै थिएन्। सुख्खा रोटीले [...]
1 2 3 24