जलवायु परिवर्तन

नारायणको जलवायू अनुकूलन कार्ययोजना बनाईँदै

दैलेख : नारायण नगरपालिकाका ११ वटै वडामा जलबायू अनुकूलन कार्ययोजना बनाइने भएको छ । युथ एलायन्स फर इन्भाइरोमेण्ट संस्थाले कार्ययोजना बनाउन लागेको हो । दैलेखमा सम्पन्न कार्ययोजना तयारी बैठकले कार्यसूची तयारी गरेको संस्थाका फोकलपर्सन खुश्बु पौडेलले जानकारी दिइन् ।तयारी बैठकले चैत ३० गते वडा नंं. १, चैत ३१ गते वडा नं. ४, त्यसैगरी वैशाख २ गते वडा नं. ७, वैशाख ३ गते वडा नं. ९, वैशाख ४ गते वडा नं. ८, वैशाख ५ गते एकै दिनै वडा नं. ३ र ६ मा, वैशाख ६ गते वडा नं. ११, वैशाख ९ [...]

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका -६ को जंगलमा भेटिएकाे लोपोन्मुख गिद्ध । दैलेख : डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई डाईक्लोफेनेक मुक्त भएपछि यहाँको जिल्लामा गिद्ध देखा पर्न थालेका हुन् ।जिल्लालाई विक्रम संवत २०६६ मा डाईक्लोफेन मुक्त जिल्ला घोषणा गरिएको थियो । मासुलाई आहार बनाउने तर आफु सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयबासीमा खुशी छाएको छ [...]

बाढीपहिरोले २३ को मृत्यु, ३६ बेपत्ता

काठमाडौं : बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो धनजनको क्षति पुर्‍याउन थालेको छ। बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २६ जना घाइते छन्। केन्द्रको शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार कास्कीको पोखरा महानगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ७÷७, म्याग्दीका धौलागिरि र मालिका गाउँपालिका अनि लमजुङको बेसीसहर [...]

बाढी पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या

फाईल तस्विर काठमाण्डौ‌ । बाढी पहिरोमा परेर हराईरहेकाको खोजी र उद्धारमा समस्या भएको छ । पानी परिरहेकोले खोजी र उद्धारमा समस्या भैरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । जाजरकोट र म्याग्दीमा हिजो नै हेलिकोप्टरमार्फत उद्धारको काम अघि बढाउने भनिए पनि मौसमले साथ नदिएकोले काम गर्न नसकिएको महाशाखाकी प्रमुख ईन्दु घिमिरेले जानकारी दिनुभयो । धरमपोखरा र तल्लोडुङ्गेश्वर प्रहरी चौकीलाई सहयात्राले दियो कम्प्युटर र प्रिन्टर प्रभावित [...]

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

काठमाण्डौ । आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ । बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र [...]

चिसाेबाट कसरी बच्ने ?

काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम‍ फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जाेखिमबाट बच्न सकिन्छ ।  चिसोको असर  -शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । -पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ । -मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । -युरिक एसिड, [...]

कोटिला ताल

नारायण नगरपालिका र दुल्लू नगरपालिकाले कोटिलामा निर्माण गर्न लागिएको तालको सम्भाव्यता अध्ययन र बिस्तृत परियोजना प्रस्ताव तयारीको काम आजबाट थालिएको छ । सीआईएएस पश्चिमाञ्चल निमा कम्पनी र यी दुई नगरपालिकाका पदाधिकारीहरुवीच सम्झौता भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो । आयोजनाको प्रभावकारिता र लागत स्टीमेट समेत कन्सल्ट्याण्ट कम्पनीले तयार पार्ने बताइएको छ । यसका लागि नारायण नगरपालिकाले ४५ लाख रुपैंया खर्च गर्ने [...]

यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको पुष्टि

काठमाण्डौ । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो । स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ । क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा [...]
1 2 3 6