प्रियंकाको फोटो फेसबुकमा राख्दै बार्सिलोनाले भन्यो- ‘वी लभ नेपाल’

प्रियंकाको फोटो फेसबुकमा राख्दै बार्सिलोनाले भन्यो- ‘वी लभ नेपाल’

काठमाडौँ –अभिनेत्री प्रियंका कार्की प्रेमी आयुष्मान देशराज जोशीसँग स्पेन भ्रमणमा छिन् । सोही क्रममा विश्व चर्चित स्पेनिस फुटबल क्लब बार्सिलोनाको मैदानमा उनले फोटो खिचाएकी छन् । प्रियंकाको तस्बिर बार्सिलोनाले आफ्नो आधिकारिक फेसबुक पेजमा अपलोड गरेको छ ।प्रियंकाका दुई तस्बिर राख्दै लेखिएको छ– ‘वी लभ नेपाल’ । लभ जनाउन इमोको प्रयोग गरिएको छ।उक्त पोष्टमा नेपालको राष्ट्रिय भन्डा पनि राखिएको छ।

प्रतिक्रिया