कर्णालीका धेरै महिला नागरिकताबाट वञ्चित

कर्णालीका धेरै महिला नागरिकताबाट वञ्चित

नौमूलेकी गंगाकुमारी विक र उनका छोराछोरी।

दैलेख :  दैलेखको नारायण नगरपालिका-४ सोतकी सतुनिता कटतुवाल २४ वर्षकी भइन्। ८ वर्षअघि स्थानीय प्रकाश खत्रीसँग विवाह गरेपछि केही वर्ष दाम्पत्य जीवन राम्रै चल्यो। तर दैनिक जीवनयापनको सबै जिम्मेवारी आफ्नो काँधमा आएपछि यतिबेला उनी अधिकारको खोजीमा छन्। पतिले विवाह दर्ता नगरिदिँदा र नागरिकता नबनाइदिँदा उनी मर्कामा परेकी छन्।

‘पहिले विवाह दर्ता गर्न उमेरले छेक्यो। अहिले    श्रीमान दर्ता गर्न मान्दैनन्,’ उनले भनिन्, ‘नागरिकता नभएकै कारण धेरै सेवासतुविधाबाट पनि वञ्चित हतुनतुपरेको छ। नौमूले गाउँपालिका-२ बालतुवाटारकी २८ वर्षीया गंगाकतुमारी विक र गंगाबहादतुर विकको पनि बिहे भएको १२ वर्ष भयो। तर दतुई सन्तानका आमाबतुवा भइसकेका गंगाबहादतुरले पत्नीलाई अहिलेसम्म नागरिकता बनाइदिएका छैनन्। ‘हामी    श्रीमान    श्रीमती छँदै छौं, किन नागरिकता चाहियो भन्नतुहतुन्छ,’ गंगाकतुमारीले भनिन्, ‘गाउँपालिका वा अन्य निकायमा उजतुरी गरुँ भने सम्बन्धमै दरार आउला भन्ने डर लाग्छ नगरुँ भने नागरिकता बनाइदिँदैनन्।’

डतुंगेश्वर गाउँपालिका-४ अवलपराजतुलकी २० वर्षीया निशा थापाको पनि उस्तै पीडा छ। ‘ श्रीमान र घरपरिवारको असहयोगका कारण मेरो नागरिकता र छोरीको जन्मदर्ता बनेको छैन,’ उनले भनिन्, ‘बनाउन दबाब दिए घरझगडा हतुन्छ।’ दैलेखका धेरै महिला कम उमेरमा बिहे गरेकै कारण नागरिकताबाट वञ्चित छन् भने छोराछोरीको जन्मदर्ता भएको छैन। भगवतीमाई गाउँपालिका-२ की जैकला सतुनारले विवाह दर्ता र छोराको जन्मदर्ता बनाउन पतिले नमानेकाले आफू हिंसामा परेको अनतुभूति गरेको बताइन्।

राष्ट्रिय जनगणना २०६८ अनतुसार दैलेखमा ८४ हजार ४ सय २४ जनाले २० वर्ष नपतुग्दै विवाह गरेका छन्। तीमध्ये अधिकांशको नागरिकता पतिले बनाउन नमान्दा सरकारी सेवासतुविधाबाट वञ्चित हतुनतुपरेको छ। हिंसाकै कारण सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढेको अभिवक्ता खड्गबहादतुर सिजापतिले बताए। ‘किशोरावस्थामै विवाह गर्ने र पछि हिंसामा पर्ने महिला घरपरिवारबाटै अलपत्र परेका छन्,’ उनले भने, ‘पढ्दापढ्दै बिहे गर्ने चलनले पछि पछतुताउनतु परेको हो।’ पति र परिवारका सदस्यबाट असहयोग हतुँदा पीडित महिलालाई नागरिकता दिलाउन समस्या भएको महिला बालबालिका सेवा केन्द्रका संयोजक रमा  श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया