भारतीय सेना प्रमुखलाई मानार्थ महारथी उपाधि

भारतीय सेना प्रमुखलाई मानार्थ महारथी उपाधि

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।तीन दिने नेपाल भ्रमणका लागि सेना प्रमुख नरवणे बुधबार काठमाडौं आइपुगेका हुन् ।नेपाल र भारतबीच सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्ने प्रचलन रहेको छ । 

प्रतिक्रिया