एमसीसीको विरोधमा जाजरकोटमा प्रर्दशन

एमसीसीको विरोधमा जाजरकोटमा प्रर्दशन

जाजरकोट -     एमसीसीको विरोधमा जाजरकोटमा प्रर्दशन गरिएको छ । विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटले एमसीसीको विरोधमा प्रर्दशन गरेको हो ।

एमसीसी राष्ट्रको हितमा नभएको र अमेरिकी साम्राज्यबाद विस्तारका लागि गरिएको कदम भएको भन्दै प्रर्दशन गरिएको छ ।

एमसीसीका विरुद्धमा सबै नेपाली जनता एक हुनुपर्ने वेला आएको नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले बताउनुभयो  ।

प्रतिक्रिया