बैकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ
![बैकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau-file-pic_xqtg27v49D_bt83dh3cqcmxag2nnjncstw1k6su0cqvwtdzbguiqkyymqxkwubpzswll1bf_pWaasAStPS_hvvpqmekbgdmjjle0mshyzqr9nkk5pttueazlxpkdicb6zg6qgh1y98evr3x_qyrJn5i7uL_bogc0clemzrl5cjdkrveqo9iwk5bkgbmpknanr2koshjizwt7poz1quptbk8_IInfMJAAnl_cmdbpxjogz1tcbkmmwcplud6pmfoqdtkegpuubynqakwtmp82x3dj5njir6s_3dlLrVUnMS_imbq2cteryap33un9uawsavy5nhyntrhuzqfaysrx1vy84swxirhwwbcvvvq.jpg)
सल्यान - सल्यान प्रहरीेले बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सल्यान कुमाख गाउँपालिका १ का ३२ वर्षीय विरेन्द्र कमार चन्दलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२०८० जेठ १७ गते सिता वि.कले चन्द विरुद्ध बैकिङ कसुरले परेको थियो । उनलाई गाउँबाटै शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
आवश्यक कारवाहीका सल्यान जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको उहाँको भनाई छ । पक्राउ परेका चन्द बाँकेमा बुहविवाह मुद्धामा पक्राउ परी धरौटीमा छुटेका थिए ।
प्रतिक्रिया