अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय गान नै बिर्सिएपछि

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय गान नै बिर्सिएपछि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड्र ट्रम्पले राष्ट्रिय गान नै बिर्सिएका छन् । संयुक्त राज्य अमेरिकाको एट्लान्टा सहर स्थित एक कलेजद्वारा आयोजित फुटबल खेलको उद्घाटन कार्यक्रममा ट्रम्पले राष्ट्रिय गान बिर्सिएका हुन् । उनले राष्ट्रिय गान गाउने क्रममा गानको शब्द नै बिर्सेपछि कुनै समयमा मौन बसेका थिए भने कुनै समयमा हाँसेका समेत थिए ।

प्रतिक्रिया