उल्लेखनिय योगदान पुर्‍याएको भन्दै गुराँसद्धारा सोसेकलाई सम्मान

उल्लेखनिय योगदान पुर्‍याएको भन्दै गुराँसद्धारा सोसेकलाई सम्मान

दैलेख -  दैलेखको गुराँस गाउँपालिकाले सोसेक नेपाललाई सम्मान गरेको छ । गुराँस गाउँपालिकाको ७औँ स्थापना दिवसका अवसरमा सोसेक नेपालले बालबालिका लगायत सामाजिक क्षेत्रमा गरेको उल्लेखनिय योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरेको हो ।

गुराँस गाउँपालिकामा डिसीय नेपाल नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय र सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजन, सेभ द चिल्डे«नको साझेदारीमा संचालित एलजिबिटिआइ क्यु, र हेलभेटास नेपालको साझेदारीमा संचालित खानेपानी तथा सरसफाइ एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालनमा रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो । 

प्रतिक्रिया