जग्गा दान गरेवापत थापा सम्मानित

जग्गा दान गरेवापत थापा सम्मानित

रत्न वहादुर शाही
दैलेख ११ भदौ–स संस्थालाई जग्गा दान गर्ने सोसेका संस्थापक अध्यक्ष हीरासिंह थापा सम्मानित भएका छन् ।SAM_2741

नारायण नगरपालिका वडा नम्वर १ मा १७५ वर्ग मिटर जग्गा प्रदान गरेर महत्वपुर्ण योगदान गरेकोमा सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका थापा सम्मानित भएका हुन् ।

प्रतिक्रिया