सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहिलो वैठक सम्पन्न, जिम्मेवारी वाँडफाँड

          |   प्रकाशित मितिः शनिबार, भदौ १२, २०७२     ::: 865 पटक पढिएको   |  

रत्न वहादुर शाही
दैलेख ११ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख १७औ साधारण सभा तथा विशेष अधिवेशनवाट निर्वाचित कार्य समितिको पहिलो वैठक सम्पन्न भएकोछ । वैठकवाट विभिन्न जिम्मेवारी वाँडफाँड गरिएकोछ ।

कार्य समिति सपथ ः सोसेक दैलेखका नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई संस्थापक अध्यक्ष हीरासिंह थापावाट सपथ खादै

अध्यक्षमा मञ्जु कुमारी खड्का, उपाध्यक्ष विर वहादुर नेपाली, महासचिव रमा श्रेष्ठ, कोषाध्यक्ष सुधा कोईराला, सचिव नैन वहादुर शाहीलाई चयन भएकोछ ।
विभिन्न ११ वटा समिति उप समिति गठन सहित १४ वटा निर्णय भएको कुरा अध्यक्ष मञ्जु कुमारी खड्का

Leave a comment

Your email address will not be published.

*