कोचिङ र मेन्टरिङ तालिम सम्पन्न

कोचिङ र मेन्टरिङ तालिम सम्पन्न

कोचिङ र मेन्टरिङ तालिम सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिममा दैलेख, अछाम, बाजुरा तथा बाँकेका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक, स्रोत व्यक्ति र साझेदार संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा सहभागी
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा सहभागी
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा सहभागी
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा सहभागी
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा सहजकर्ता शुसिल वावु खनाल
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा सहजकर्ता शुसिल वावु खनाल
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा क्षेत्रिय निर्देशक राम प्रसाद उपाध्याय
सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण कार्यशालामा क्षेत्रिय निर्देशक राम प्रसाद उपाध्याय

तालिममा कोचिङ र मेन्टरिङको अवधारणा, यसका संचालनका प्रक्रिया र चरणहरु, यसको कार्यान्वयनमा विभिन्न निकाय तथा व्यक्तिहरुको भुमिका, तथा योजना तयारीका विषयमा छलफल तथा अन्र्तक्रिया गरिएको थियो । कोचिङ र मेन्टरिङमा सूचना प्रविधिको प्रयोग तथा तालिमको अन्तिमा कार्ययोजना निर्माण गरिएको थियो । तालिमको सहजीकरण शिक्षा मन्त्रालयका उपसचिव सुशीबाबु खनाल र शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक यामनारायण घिमिरेले गर्नुभएको थियो ।
सेभ द चिल्ड्रेन, साझेदार संस्था सोसेक दैलेख, वाक अछाम, पिसविन बाजुरा, बक बाँके तथा किर्डाक कालिकोटकको सहयोगमा जिल्ला शिक्षा कार्यालय दैलेख, वाँके, वाजुरा र अक्षामले तालिमको आयोजना गरेका थिए

प्रतिक्रिया