विद्यालयमा आमा

विद्यालयमा आमा

ज्वाला सन्देश सम्वाददाता
दैलेख पुस ९ गते विद्यालको शैक्षिक सुधारका लागि विद्यालयमा आमा भेला भएका छन् । चामुण्डा गाविस अन्तरगत चामुण्डा उच्च माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका वच्चाहरुका आमाहरु भेला भएका हुन् ।
भेलावाट तारा न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय विद्याल सुधारका लागि आमा समुह गठन गरिएकोछ । वालवालिकाको शैशिक सामाग्री निर्माणको लागि आवस्यक खर्च गर्ने गरि मासिक दश रुपैया उठाउने निर्णय भएको आमा समुहका अध्यक्ष तारा न्यौपानेले वताईन । हप्तामा एक पटक १ जना आमाले विद्यालयको अनुगमन गर्ने कुरा उनले वताईन ।

प्रतिक्रिया