सहकारीको साधारण सभा सम्पन्न

सहकारीको साधारण सभा सम्पन्न

ज्वाला सन्देश सम्वाददाता
चामुण्डा, दैलेख २६ गते श्रमजिवी वचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारण सभा सम्पन्न भएकोछ ।

श्रमजिवी वचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारण सभामा वोल्दै प्रमुख अतिथी निरक वहादुर शाही
श्रमजिवी वचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारण सभामा वोल्दै प्रमुख अतिथी निरक वहादुर शाही
श्रमजिवी वचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारण सभामा वोल्दै उमावि प्राचार्य जय प्रसाद तिमील्सिना
श्रमजिवी वचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारण सभामा वोल्दै उमावि प्राचार्य जय प्रसाद तिमील्सिना

चामुण्डा गाविसमा रहेको श्रमजिवी वचत तथा ऋण सहकारी लि. संस्थाको तेश्रो साधारण सभा वोल्दै प्रमुख अतिथी निरक वहादुर शाहीले सहकारीले गरिव जनताको हितमा काम गरेकोले काम साह्रै सर्हायिन भएको वताए । उक्त कार्यक्रममा चामुण्डा उमाविका प्राचार्य जय प्रसाद तिमिल्सिना, समाज सेवी राज वहादुर शाही, ईलम शाही, मन वहादुर विक, तिलक कडेलले सहकारीको विषयमा वोल्नु भएको थियो । सहकारीका अध्यक्ष निरज विकको अध्यक्षतामा भएको कार्यक्रममा विगत एक वर्षको आय व्यय र भावी योजना अनुमोदन गरियो

प्रतिक्रिया