प्रवेशद्धार शिल्यान्यास

प्रवेशद्धार शिल्यान्यास

ज्वाला सन्देश सम्वाददाता
दैलेख माघ ११ – दैलेख बजार छिर्ने सडकमा प्रवेशद्धार निर्माणका लागि शिल्यान्यास गरिएको छ । लायन्स क्लव अफ दैलेखले प्रवेशद्धार निर्माण गर्न शिल्यान्यास गरेको हो ।

लायन्स क्लव अफ दैलेखले निर्माण गर्न लागेको प्रवेशद्धारको शिल्यान्यास गर्दै गर्भनर
लायन्स क्लव अफ दैलेखले निर्माण गर्न लागेको प्रवेशद्धारको शिल्यान्यास गर्दै गर्भनर

लायन्स क्लव तिन सय बत्तिस वि टु का गर्भनर डिके ढुङगानाले प्रवेशद्धारको शिल्यान्यास गरेका हुन् । १ वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्धेश्य रहेको लायन्स क्लव अफ दैलेखका अध्यक्ष बासना थापाले बताईन् । ८ लाखमा निर्माण सम्पन्न गर्ने स्टेटमेन्ट रहेको जनाईएको छ ।

प्रतिक्रिया