नगदेबाली तालिम सुरु

          |   प्रकाशित मितिः आइतवार, चैत्र २८, २०७२     ::: 314 पटक पढिएको   |  

सहयोगी हातहरु सहास नेपालको इडिलिस परियोजनाको आयोजनामा सञ्चालित नगदे बाली प्रविधि सम्वन्धी २ दिने तालिम दैलेख बजारमा आजदेखि सुरु भएको छ । बिन्ध्यवासिनी, भैरीकालिकाथुम र चौराठाका २४ जना तालिममा सहभागी हुनुहुन्छ ।



Leave a comment

Your email address will not be published.


*