नगदेबाली तालिम सुरु

नगदेबाली तालिम सुरु

सहयोगी हातहरु सहास नेपालको इडिलिस परियोजनाको आयोजनामा सञ्चालित नगदे बाली प्रविधि सम्वन्धी २ दिने तालिम दैलेख बजारमा आजदेखि सुरु भएको छ । बिन्ध्यवासिनी, भैरीकालिकाथुम र चौराठाका २४ जना तालिममा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया