मुल पनि घट्यो

मुल पनि घट्यो

स्थानीय धारा तथा कुवाहरुमा वर्षपिच्चे मुलहरु घटेको छ । सुख्या मौसम पनि छिनभरमै गाग्री भनिने मुहानहरु अहिले पानी भर्ने लामो समय लाग्ने स्थानीयहरु बताउँछन् । सदरमुकाम आसपास भएका रानीधारा, टुडीखेल धारा, ढुंगे धारा, बर्खाले धारा, नर्सरी धारा, मुंग्रा धारा, सिदुगाधारा लगायत धाराहरु सुकेर पानीको स्रोत घटेका छन् ।
बैशाख जेष्ठमै छलछल पानी बग्ने यी धाराहरु अहिले ५ वर्षअघिको तुलनामा निकै घटेको स्थानीय रुपक केसीले बताए । पानीको श्रोत वर्षेनी घट्दै गएपछि सुक्का मौसममा सदरमुकाम लगायत आसपासका गाउँमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ ।

प्रतिक्रिया