ने.वि.संघ को ४६औ स्थापना दिवस सम्पन्न

          |   प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     ::: 941 पटक पढिएको   |  

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको आयोजनामा ने.वि.संघको ४६औ स्थापना दिवस को अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान कार्यान्वयनका लागि ने.वि.संघ को भुमिका विषयक विचार गोष्ठि तथा नव वर्ष को अवसरमा सुभ कामना आदान प्रदान कार्यक्रम एक समारोहका विच दैलेख जिल्लामा सम्पन्न भएको छ। उक्त कार्यक्रमा प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष एवं कार्यवाहक सभापति तथा दैलेख ने.वि.संघ का संस्थापक पुर्ण चालिसे ले गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रस निकट का भातृ संघ लगायत नेपाली कांग्रेस प्रति आस्था र झुकाव राख्ने महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी चालिसेले उत्कृष्ठ आर्दश,सुस्पष्ट सिद्धान्त,वलिदानी भाव,क्रान्तिकारी चरित्र समयको माग अनुसार लोकतान्त्रिक राजनिति प्रर्णाली संगै वैज्ञानिक एवं प्राविधिक शिक्षाका लागि कार्यक्रम संञ्चालन गरेकाले नै ने वि.संघ यहाँ सम्म आईपुगेको वताउनु भयो ।नेपाल महिला संघ जिल्ला अध्यक्ष एवम महाधिवेशन प्रतिनिधी सीता राना ले ने.वि.संघ राजनैतिक परिर्वतन,शैक्षिक परिर्वतनका लागि सधै क्रियाशिल ने.वि.संघ को झण्डा सहिदको रगत वाट सिञ्चित क्रान्तिको प्रतिक रातो पृष्ठ भुमिमा चेतनाको प्रतिक कलम र विद्रोहको प्रतिक मसाल अंकित रहेको र लोकतान्त्रिक पद्धतिको स्थापना र संस्थागत विकास एवं संरक्षणका लागि हजारौ योद्धाहरुको शहादत प्राष्त गरेको र नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा ने.वि.संघ सगरमाथा जस्तै उभिएर निरंकुशताका पक्षपातिलाई चुनौती दिदै आएको छ ।र लोकतान्त्रिक गणतन्त्र स्थापनामा ने.वि.संघका सशक्त योद्धाहरुको अदम्य साहस नेपालको राजनितिक इतिहासमा स्वर्णिम र चिरस्मणिय रहने कुरा कसैवाट नछिपेको वताउनु भयो ।कार्यक्रममा पुर्व पार्टि सभापति खेम राज के.सि,क्षेत्रिय सभापति गणेश उपाध्यय,निजामति कर्मचारी युनियन अध्यक्ष तुलसी उपाध्यय,नेपाल दलित संघ अध्यक्ष सुर्य वि.क.,ने.वि.संघ नेपाल शिक्षक संघ पुर्ण मल्ल,पुर्व अध्यक्ष गणेश कोइरला,पूर्व नारायण क्याम्पस स्व.वि.यु. सभापति विनोद श्रेष्ठ लगायतका बक्ताले आफ्नो विचार राख्नु भएको थियो ।कार्यक्रमको सभापतिन्व ने.वि.संघ जिल्ला अध्यक्ष धिरेन्द्र सापकोटाले गर्नु भएको थियो ।

Leave a comment

Your email address will not be published.

*