विद्युत तार सट हुँदा घरमा आगलागी

दैलेख २३ (कास) नारायण नगरपालीका ६ विजौरा स्थित मनकुमारी थापाको घरमा वुधवार राती विद्युत तार सट हुँदा आगलागी भएको छ । भाडामा पसल गर्दै आएका विजौराकै किस्नबहादुर खत्रीको पसलमा आगलागी हुँदा २ लाख ५० हजार भन्दा वढिको खाद्य तथा खुद्रा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । राती एक्कासी आगलागी भएपछि पसलका सामान जलेर नष्ट भएपनि कुनै मानविय क्षती नभएको मुद्धा शाखा दैलेखका प्रहरी जवान राजेन्द्र तिरुवाले जानकारी दिएका छन् । पसलमा भएका खाद्यय खुद्रा चामल, नुन लगाएत फ्रिज र ८ वटा कुखुरा सहित जलेर नष्ट हुँदा करिव २ लाख ५० हजार भन्दा वढि क्षती भएको छ । घरको दुई कोठाका काठ सहित जलेर नष्ट हुँदा घरको क्षती किरव ५० हजार वरावरको भएको प्रहरी जवान राजेन्द्र तिरुवाले जानकारी दि
प्रतिक्रिया