फलफुल वितरण

फलफुल वितरण

दैलेख २७ गते, (ज्वाला सन्देश सम्वाददाता) जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई आज एक कार्यक्रम विच फलफुल वितरण गरिएकोछ । प्रथम प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर जिल्ला अस्पताल दैलेखमा रहेका विरामीलाई फलफुल वितरण गरिएको हो ।

जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई  फलफुल वितरण गर्दै सोसेका संस्थापक अध्यक्ष हीरासिंह थापा
जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्दै सोसेका संस्थापक अध्यक्ष हीरासिंह थापा
जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई  फलफुल वितरण गर्दै नेपाली काग्रेस का सभापति कृण्ण कुमार विसी
जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्दै नेपाली काग्रेस का सभापति कृण्ण कुमार विसी
जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई  फलफुल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री
जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री

फलफुल वितरण कार्यक्रममा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री, समितिका सदस्य सचिव एवम् जिल्ला विकास समितिका सुचना अधिकृत सम्शेर वहादुर शाही, जिल्ला स्थीत राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधी, पत्रकार, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी, सोसेक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया