भिसन वर्षा

भिसन वर्षा

दुर्गा वि सि
सल्यानकाे यश क्षेत्रमा परेकाे अविरल पानिले केही क्षेती पुर्याएको छ । मुलखाेला गर्चेमा किसानले लगाएको तरकारी तथा मकै बालिमा असर पारेको छ भने बन्गाड खाेलामा अाएको बाढीले १ भैसिको पाडाे गाई र गाेरु समेत बगाएको छ । साथै बन्गाड जिउलामा रहेका खेतहरुमा समेत कटान र पटान गरेकाे छ । त्रिभुवन जनता उमाविकाे हावापानीले ट्रष्ट भवनकाे छाना उडाएको छ ।९ महिना पछि परेको पानिले धेरै ठुलो क्षेती नगरे पनि अधिकास मानिस खुसि भएका छन् ।

प्रतिक्रिया