सुचनाको हक सम्वन्धि अन्तरक्रिया

सुचनाको हक सम्वन्धि अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता
दैलेख वैशाख २७ गते, दैलेख वजारमा आज सुचनाको हक सम्वन्धि अन्तरक्रिया सम्पन्न भएकोछ । जिविस दैलेखको सभाहलमा आज एक कार्यक्रमका विच राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरी वास्कोटाले सूचनाको अधिकार प्रत्येक नागरिकको मौलीक हक भएकाले सूचना नमागेपनि सवै सरोकारवाला निकायले नियमित सूचना सार्वजनिक गर्न जरुरी रहेको बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरी वास्कोटाले सुचनाको हक सम्वन्धि सूचनाको अधिकारवारे आफ्नो भनाई राख्दै

सुचनाको हक सम्वन्धि अन्तरक्रियामा सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री

सोमवार दैलेख सदरमुकाममा भएको एक कार्यक्रममा सूचनाको हकका वारेमा प्रस्ट पार्दै प्रमुख आयूक्त वास्कोटाले नागरिक वडापत्रमा तोकिय अनुसार सेवा प्रवाह नदिने सो कार्यले सेवाग्राहीलाई क्षतिपूर्ति दिनुपर्ने वताए । उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको संयोजनमा संचालन गरिएको थियो

प्रतिक्रिया