ट्रक र जिप ठोकिदा ११ घाईते

ट्रक र जिप ठोकिदा ११ घाईते

दैलेख, वैशाख २९ – कालिकोट तर्फबाट आएको जिप र सुर्खेतबाट कालिकोट तर्फ गईरहेको मिनि ट्रक मंगलवार दिउँसो दैलेखको दुल्लु नगरपालिका – ३ स्यालामा एकआपसमा ठोकिदा दुवै तर्फ गरी ११ जना घाईते भएका छन् । मोडमा तिव्र दुवै सवारी साधन तिव्र गतिमा हिडेकाले एकआपसमा ठोकिएर क्षतिग्रस्त भएको हो । घाईते भएका ११ जना मध्ये दुई जना अम्भिर घाईते भएका घाईते भएकाहरुमा किरण गौतम र ददिराम कडेल रहेका छन् । घाईते सवैको उपचारका लागि सुर्खेत तर्फ लगिएको जनाईएको छ । प्रहरीका अनुसार जिप अगाडीको भाग क्षतीग्रस्त भएको छ । ट्रकमा पनि ठक्करपछि क्षती भएको छ ।

प्रतिक्रिया