नेकपा एमाले बामेकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एमाले बामेकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

दुर्गा वि सि
नेकपा एमाले बामे गाउँ कमेटिकाे अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । UMLजिल्ला कमेटि उपाध्यक्ष गाेविन्द पुनकाे प्रमुख अातिथ्यमा भएको साे कार्यक्रममा ईलाका न ८ इन्चार्ज अकबर पुन जिल्ला कमेटि सदस्य पठ ब पुन लगाएतका नेताहरुले भेला तथा कार्यक्रममा प्रशिक्षण दिएको वताएकाे छ । साथै दर्जनभन्दा वढि व्यक्तिले अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको बताएको छ । झन्डै २ सय वढि एमाले पार्टीमा निकट व्यक्तिको उपस्थिति रहेकाे जनाएको छ ।

प्रतिक्रिया