रेडियो पत्रकारिता तालिम उद्घाटन

रेडियो पत्रकारिता तालिम उद्घाटन

दैलेख, जेष्ठ ९ – दुल्लुमा रेडियो पत्रकारितासम्वन्धी तालिमको उद्घाटन भएको छ । एक समाहरोहका विच दुल्लुको कृषि सेवा केन्द्रको हलमा उद्घाटन भएको हो । redio dullu redio dullu 2 redio dullu 1सामाजिक सेवा संञ्चार सहकारी संस्था, रेडियो दुल्लुले तालिमको आयोजना गरेको हो । ईलाका प्रशासन कार्यालयका प्रमुख गंगाराम गिरीको प्रमुख अतिथ्यमा तालिम उद्घाटन भएको हो । उद्घाटन समारोहमा दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत बावुराम नेपाली, सामाजिक सेवा संञ्चार सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा उद्घाटन समापन भएको थियो । कार्यक्रममा रेडियो दुल्लुका संञ्चालक समितिका अध्यक्ष हरिासिंह थापाले सम्वोधन गरेका थिए । कार्यक्रमा दुल्लु क्षेत्रमा पत्रकारिता तालिम सुरु भएको खुसी ब्यक्त गर्दै पत्रकारितामा फड्को मार्ने विस्वास अतिथि सहभागीहरुले गरेका छन् । तालिममा ४५ जना सहभागी छन् ।

प्रतिक्रिया