ठुलो मानवीय क्षेतिबाट जाेगियाे कृष्णकाे परिवार

ठुलो मानवीय क्षेतिबाट जाेगियाे कृष्णकाे परिवार

दुर्गा वि सि
सल्यानकाे सल्लिवजारमा एक स्थानीयकाे नास्ता पसलमा ग्यास लिग हुदा अागलागि भएको छ । ग्यास लिग भइअागाे लागे पछि डाेजरले पानी माटोकाे हालेर उद्दार गरिएको छ ।13336009_1736184656645106_8730326728290526996_nग्यासकाे सिलिन्डर लिग हुदा अागाे लागेकाे पसल मालिक कृष्णप्रसाद शर्माले वताए ।तत्कालै इप्रका सल्लिवजारकाे प्रहरी टाेलि घटनास्थल पुगि उद्दार गरेको जनाएको छ ।मानविय क्षेती नभए पनि नास्ता पसलकाे सम्पूर्ण सर सामन जलेर नष्ट भएको छ ।

प्रतिक्रिया