चट्याङ परेर एक जना वालिकाको मृत्यु

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७३     ::: 230 पटक पढिएको   |  

दैलेख चामुण्डा गाविसमा चट्याङ परेर एक जना वालिकाको मृत्यु भएकोछ । सनिवार विहान चामुण्डा ७ मा आएको हावाहुरीसंगैको उदय वहादुर शाहीको घरमा परेको चट्याङले आठ वर्षिय सरस्वति शाहीको मृत्यु भएको छ ।
घरमा परेको चट्याङले एक भैंसी, दुईवटा बाख्रा मरेका छन । घरमा रहेका अन्य ब्यक्ति सामान्य अबस्थामा रहेका छन् ।



Leave a comment

Your email address will not be published.


*