चट्याङ परेर एक जना वालिकाको मृत्यु

चट्याङ परेर एक जना वालिकाको मृत्यु

दैलेख चामुण्डा गाविसमा चट्याङ परेर एक जना वालिकाको मृत्यु भएकोछ । सनिवार विहान चामुण्डा ७ मा आएको हावाहुरीसंगैको उदय वहादुर शाहीको घरमा परेको चट्याङले आठ वर्षिय सरस्वति शाहीको मृत्यु भएको छ ।
घरमा परेको चट्याङले एक भैंसी, दुईवटा बाख्रा मरेका छन । घरमा रहेका अन्य ब्यक्ति सामान्य अबस्थामा रहेका छन् ।

प्रतिक्रिया