यात्रु लिन जादै गरेको बस दुर्घटना १ काे मृत्युु

यात्रु लिन जादै गरेको बस दुर्घटना १ काे मृत्युु

दुर्गा वि सि
सल्यानकाे धारापानिबाट सल्लिवजार तर्फ नम्बर उठाउन जाने क्रममा ना ४ ख ५९४४ न बस अाज विहान ६ वजेकाे समय देवस्थल ६ चिसिखाेलि भन्ने ठाउँमा बस दुर्घटना परेको छ ।Salyan salyan 1बस १ सय ५० मिटर तल भेरि नदिमा खसेको छ भन्ने चालक सुर्खेत बाेटचउर निवासि २२ बर्सेका मिलन रावत सहचालक जाजरकोट घर भएका बर्शिया उमेशजग शाहकाे अबस्था चिन्ताजनक छ भने सल्यान धारापानि निवासि ३७ बर्सिया गाडी मालिक राम बहादुर खड्का काेहलपुकाे शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।गाडीमा अन्य यात्रु नहुदा धेरै मानविय क्षेती हुन पाएन भने गाडि चालक सहचालक २ जना गम्भीर घाइतेकाे काेहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।घुमाउरो माेडमा बसकाे तीब्र गति भएका कारण गाडि नदिमा खसेको थियोे ।

प्रतिक्रिया