जनचेतना जगाउन प्रहरीको सक्रियता

जनचेतना जगाउन प्रहरीको सक्रियता

दैलेख दुल्लू , ईलाका प्रहरी कार्यालयले जनचेतान जगाउने कार्यमा सक्रियता वढेको हो । APO Dullu APO Dullu 1सा.प्र.से.के दुल्लु र ई.प्र.का दुल्लुको सयूक्त रुपमा आयोजित बस्ती भेटघाट क्रार्यक्रमको सिलसिलामा समयमा जि.दैलेख दुनपा ६ छिउडी स्थित सुर्य चोकमा अबैध मदिरा सेवन,उत्पादन ओसारपसारको नियन्त्रण,घरेलु हिंसा,महिला हिंसा,जुवा तास,बिषालु च्याउ,बाल बिवाह न्यूनिकरण गर्ने बिषयमा जनचेतना मुलक कार्याक्रम गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि कार्यलयका प्रमुख प्र.नि मोहनजंग बुढथापा र अध्यक्षता सा.प्र.से के दुल्लु का उपाध्यक्ष श्री गणेश प्रसाद उपाध्यायले गर्नु भयको थियो । दुनपा ६ निवासी पदम बहादुर खड्को अध्यक्षतामा १३ सदस्सीय गणेश थान बस्ती सुरक्षा समिति छिउडी  समेत गठन गरीयाे ।

प्रतिक्रिया