कार्यालय परिसरमा वृक्षारोपण

          |   प्रकाशित मितिः शनिबार, असार १८, २०७३     ::: 287 पटक पढिएको   |  

दैलेख, दुल्लू, कार्यालय परिसरमा वृक्षारोपण गरिएकोछ । ईलाका प्रहरी कार्यालय दुल्लू, दैलेखको हाता भित्र फलफुल लगायत विरुवाको वृक्षारोपण गरिएको हो । bikchha ropan APO bikchha ropan APO 1
bikchha ropan APO 2कार्यालय परिसरलाई सफा राख्ने, वातावरण संरक्षण हुने, हरियाली वातावरण वनाउनका लागि फलफुल लगायतका विरुवा रोपीएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहन जंग थापाले वताउनु भयो ।



Leave a comment

Your email address will not be published.


*