कार्यालय परिसरमा वृक्षारोपण

कार्यालय परिसरमा वृक्षारोपण

दैलेख, दुल्लू, कार्यालय परिसरमा वृक्षारोपण गरिएकोछ । ईलाका प्रहरी कार्यालय दुल्लू, दैलेखको हाता भित्र फलफुल लगायत विरुवाको वृक्षारोपण गरिएको हो । bikchha ropan APO bikchha ropan APO 1
bikchha ropan APO 2कार्यालय परिसरलाई सफा राख्ने, वातावरण संरक्षण हुने, हरियाली वातावरण वनाउनका लागि फलफुल लगायतका विरुवा रोपीएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहन जंग थापाले वताउनु भयो ।

प्रतिक्रिया