डा. केसी र सरकारी प्रतिनिधिबीच सहमति, केसीले भोलि अनशन तोड्ने

डा. केसी र सरकारी प्रतिनिधिबीच सहमति, केसीले भोलि अनशन तोड्ने

रावण ९, २०७३- स्वास्थ्य शिक्षा विकृति हटाउन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज सहमति भएको छ ।

सहमतिपछि भोलि डा. केसीले अनशन तोड्ने नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनी झाले जानकारी दिए । झा केसीको तर्फबाट सरकारी टोलीसंग वार्तामा सामेल थिए ।

यी थिए डा. केसीका माग

डा. केसीले स्वास्थ्य शिक्षा सुधारको माग गर्दै अनशन बसेको यो आठौं पटक हो ।

डा. केसीले पछिल्लो पटक असार २६ गते अनशन सुरु गरेका थिए । आज डा. केसी अनशन बसेको १५ औं दिन हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती र अनशनरत डा. केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

डा. केसी र सरकारी प्रतिनिधिबीच भएको सहमति पत्र :

साभार ः इकािन्तिपुर

प्रतिक्रिया