भेरिपुल निर्माण पश्चात् व्यापारी पलायन

भेरिपुल निर्माण पश्चात् व्यापारी पलायन

दुर्गा वि सि / सल्लिवजार
सल्यानकाे सल्लिवजार भेरिपुल बने पछि दिनैपिच्छे सुनसान बन्दै गएको छ । बसपार्क स्थानका फुटपाटे पसल देखि ठुला लगानीका हाेटल समेत धमाधम बन्द गरिएको छ ।पुल निर्माण भए पछी सिधा अावतजावत भएसगै वजारकाे व्यापार ह्वात्तै घटेको छ । सबै भन्दा सुविधा जनक गिरन्ल्यान्ड हाेटल,सुन्दर हाेटल लगाएतका होटल घरको भाडा तिर्न नसक्दा विस्थापित भएको वताएकाे छ ।यसरी धमाधम पसल बन्दै गर्दै हिड्न थाले पछि तरङ फैलाएको छ ।

प्रतिक्रिया