हावाहुरीले मकैबालीमा क्षेती

हावाहुरीले मकैबालीमा क्षेती

दुर्गा वि.सी
सल्यानको देवस्थल गाविसका वडा २,४,५ र ८ मा हावा हुरीका कारण मकै बालीमा ठुलो क्षेती पुगेको छ । पाक्दै गरेको मक्कैबाली हावाहुरीका कारण सवै ढलेर सोतर पारेको माल्पे २ का स्थानी टेकेन्द्र वि.सीले वताए । makaiवडा ५,८ मा बदेलबाट वचाएको मकैबाली समेत हावाहुरीले नष्ट पारिदिए पछि किसानहरु दुखि वनेका छन् । गत वर्ष सुख्खा खडेरी र यसपाली प्राकृतीक प्रकोपका साथै जँगली जनावरका कारण उत्पादनमा समस्या भई ती वडामा भोकमरी निम्तन सक्ने वि.सीले वताए । स्थानीयद्धरा क्षेतीपुर्तिको लागि समेत सम्वन्धी निकायसँग पहल गरिदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया