पहिरोमा पुरिएर ४ जनाको मृत्यु

          |   प्रकाशित मितिः बिहिबार, भदौ २३, २०७३     ::: 248 पटक पढिएको   |  
काठमाडौं । कास्कीको लेखनाथ ४ स्थित खरानीफाँटमा गउको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार पहिरोमा परी १४ वर्षका निसान सुनार, रन्जिना सुनार,  अन्जिला सुनार, सलमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि सविना र कविता सुनार घाइते भएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्दि बज्राचार्यले जानकारी दिए । उनका अनुसार घाइतको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

 



Leave a comment

Your email address will not be published.


*