पहिरोमा पुरिएर ४ जनाको मृत्यु

पहिरोमा पुरिएर ४ जनाको मृत्यु

काठमाडौं । कास्कीको लेखनाथ ४ स्थित खरानीफाँटमा गउको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार पहिरोमा परी १४ वर्षका निसान सुनार, रन्जिना सुनार,  अन्जिला सुनार, सलमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि सविना र कविता सुनार घाइते भएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्दि बज्राचार्यले जानकारी दिए । उनका अनुसार घाइतको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया