बालदिवसकाे अवसरमा वक्तृत्व कला

बालदिवसकाे अवसरमा वक्तृत्व कला



दुर्गा वि सि
सल्यानकाे पश्चिमी क्षेत्रमा बालदिवसकाे अवसरमा र्यालि तथा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।सम्बर्द्धन बाल अधिकारकाे: कार्यन्वयन सविधानकाे ,भन्ने मुलनारा तय गरि बालविवाह न्युनिकरण सम्बन्धि वक्तृत्व कला प्रतियोगिता कार्यक्रम भएको छ ।

salyanत्रिभुवन जनता उमावि च्युरा सल्यानमा रहेकाे बन्गाड बाल कल्वकाे अायाेजना र डिडिएस सल्यानकाे सहयाेगमा साे क्रायक्रम भएको वताएकाे छ । बालविवाह न्युनिकरण सम्बन्धि भएको बक्तृत्व कलामा उमावि च्युरा कक्षा ११ मा अध्यायनरत विद्यार्थी सरिता रावत प्रथम साेहि विद्यालयका कक्षा १२ का नारायण विष्ट दोस्रो र तेस्रोमा भिमराज वस्नेत भएको विद्यालयले जनाएको छ ।



प्रतिक्रिया