युवा संजालको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न

दैलेख– जिल्ला युवा सञ्जाल दैलेखको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न गाविसमा छरीएर रहेका युवाहरुको भातृत्व विकास गर्ने र खेलकुदको माध्यमवाट आपसी सद्भाव वृद्धि गर्ने उद्देस्यले भविवल प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला युवा सञ्जाल दैैलेखको आयोजनामा बडाखोला गाविसको ऐराडीमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला युवा संजाल दैलेखको आयोजनामा वडाखोला गाविसको ऐराडीमा संचालन भएको भलिवल प्रतियोगिता

बडाखोलाको ऐराडीस्थित जगदिश माध्यमिक विद्यालयमा अन्तर युवा सञ्जाल भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोगमा दुई दिन सम्म संचालन भएको भलिवल प्रतियोगितामा राईली युवा सञ्जाल विन्ध्यावासिनी प्रथम भएको थियो भने सनलाईट युवा सञ्जाल बडाखोला दोस्रो भएको थियो । यस्तै बडाखोलाकै पञ्चकोशी युवा क्लब तेस्रो तथा लालीगुराँस युवा क्लब सान्तवना भएको थियो ।

प्रतिक्रिया