दैलेखमा वसको ठक्करले एकको मृत्यु

दैलेखमा वसको ठक्करले एकको मृत्यु

दैलेख –असोज २२ गते, दैलेलेखको भेल्तडीमा वसको ठक्करवाट एक जनाको मृत्यु भएकोछ । नेपालगंजवाट कालिकोट जाँदै गरेको भे१ख १६९५ नंवरको वसले भेल्तडी नजिक दैलेख सिहासैन वडा नं. ८ राता वस्ने वर्ष ३४ का मान वहादुर विश्वकर्मालाई ठक्कर हानेको हो । निजलाई उपचारको लागि राकम कर्णाल्ी लैजाँदै गर्दा वाटोमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक भुवनेश्वर प्रसाद शाहले वताउनु भयो । अहिले गाडी मालिक मान वहादुर चुनारा प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया