हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान

हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान

हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान मूल नारा लिएर युवाहरुको अभियान सुरु भएको छ , काठमाडौ महानगरपालिका सुन्धारा क्षेत्रमा दोस्रोपटक सुन्धारा क्षेत्र सरसफाई भएको हो ।

हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान भन्ने नाराको साथ आज युवाहरुले सुन्धारा सरसफाई र हस्ताक्षर संकलन
हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान भन्ने नाराको साथ आज युवाहरुले सुन्धारा सरसफाई र हस्ताक्षर संकलन

विभिन्न युवा समुहरुको सहकार्यमा गत सनिवार पहिलो पटक सुन्धारा सरसफाई गरिएको थियो सो अभियान अन्तर्गत यो हप्ता पनि निरन्तर कार्यक्रम भएको छ। संगठित युवा समाज,WRR ,YRR ,BSN ,helping hands.YWM ,न्यानो स्पर्श,दारी ग्याङ्गका साथै श्रद्धावान नेपाल लगायतका फेसबुक ग्रुपहरु मिलि सरसफाइ कार्यक्रम भब्य रुपमा सफल भएको कार्यक्रम संयोजक राजानन्द माण्डब्य ले जानकारी दिनुभयो साथै रास्ट्रको धरोहर धरहरा पुनर्निर्माणको लागि सरकारलाई दबाब दिनको लागि देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान भन्ने नाराको साथ आज युवाहरुले सुन्धारा सरसफाई र हस्ताक्षर संकलन
हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान भन्ने नाराको साथ आज युवाहरुले सुन्धारा सरसफाई र हस्ताक्षर संकलन

चितवन, मकवानपुर, नवलपरासी, काठमाडौँ मा हस्ताक्षर संकलन सुरु भैसकेको छ भने अन्य धेरै जिल्लामा अभियान सुरु हुदै छ । धरहरा पुनर्निर्माणमा सरकारले चासो नदिए नैतिक रुपमा दबाब दिने र अनुमति दिए जनताले नै धरहरा पुनर्निर्माण गर्ने अभियानका संयोजक राजानन्द ले जानकारी दिनुभयो ।

प्रतिक्रिया