“हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान”

“हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान”

“हाम्रो धरहरा हाम्रो पहिचान सम्बृद्ध नेपाल बनाउने युवा अभियान” भन्ने मूल नाराका साथ श्रद्धावान फाउन्डेसन नेपाल, संगठित युवा समाज, MRR, WRR ,YRR ,BSN ,helping hands,YWM ,न्यानो स्पर्श,दारी ग्याङ्गका साथै श्रद्धावान नेपाल लगायतका फेसबुक ग्रुपहरु मिलि सरसफाइ कार्यक्रम भब्य रुपमा सफल भएको कार्यक्रम संयोजक राजानन्द माण्डब्य ले जानकारी दिनुभयो  । Sundhara (2) Sundhara (1)रास्ट्रको धरोहर धरहरा पुनर्निर्माणको लागि सरकारलाई दबाब दिनको लागि देशब्यापी हस्ताक्षर संकलन भइरहेकोछ । हाल काठमाण्डौ पोखरा चितवन झापा लगाएत देशका विभिन्न ठाउँहरुबाट हस्ताक्षर संकलन भैरहेको र हाल सम्म हामीले १०० फिट भन्दामाथि कपडाहरुमा हस्ताक्षर संकलन गरिसकेका छौ |  हस्ताक्षर गरिएको कपडा २०३ फिट अर्थात धरहरा जतिको लम्बाई हुने समेत उदेस्य रहेको एसै अभियानका युवा अभियन्ता सुबेश पोखरेल ले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया