वाल क्लवका संजालका पदाधिकारी तथा वाल क्लव प्रतिनिधीहरुको क्षमता विकास तालिम

वाल क्लवका संजालका पदाधिकारी तथा वाल क्लव प्रतिनिधीहरुको क्षमता विकास तालिम

दैलेख जिल्ला जगनाथ गाबिसमा बाल कल्वका प्रतिनिधि र बाल क्लव सञ्जालका पदाधिकारि हरुलाई २ दिने क्षमता बिकास सम्बन्धि तालिम आज जगनाथ गाविसमा शुरु भएकोछ ।child-jaganath1 child-jaganath
तालिमको पहिला ेदिन बालबालिका कोहुन , बाल अधिकार, बालबालिकालाई कस्तो ब्यबाहार र बिकास मन पर्छ, हामी कस्तो वातावरण मन पराउछौ र किना, गाबिसवाट पाउने १० प्रतिसत रकमाको लागि कस्तो योजना छनौट गर्ने जस्ता बिषयमा छलफल गरिएको कुरा तालिमका child-jaganath2सहजकर्ता कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भयो । तालिमको सहजिकरण कृष्ण प्रसाद अधिकारी र जनक प्रसाद अधिकारिले गरेका छन भने उद्दघाटन समारोहमा गाविस सचिवको आथिथ्यमा संचालन भएको कार्यक्रमको बाल सँजालका अध्यक्ष गिता साहिको अध्यक्षतामा भएको थियो । तालिममा विभिन्न क्लव र ७ वटा बिध्यालयबाट ३८ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया