मेला हेर्न आएका धर्मालम्बीको मृत्यु

मेला हेर्न आएका धर्मालम्बीको मृत्यु

सहबान अन्सारी

नवलपरासीको कुडीया ७ महलबारीमा एक जनाको मृत्यु भएको छ ! मदार बाबा मेलाको डाडाँमा अवस्थित मुख्य मजार बाट फर्किने क्रममा आज बेलुकी महलबारी बाजारमा करिब ४ बजे गोरखपुरको नयाँ बाजार बस्ने अन्दाजी ५४ बर्षिय सरदार जायसवाल मृत्यु भएको हो! मेला बाट फर्किने क्रममा जायसवाललाई रिङ्गटा लागे पछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ! मदार बाबा मुख्य मजार महलबारी देखी करिब ९ किलो मिटर उच्च पहाडको डाडामा रहेको हुदाँ पैदल यात्रा कठिन रहेकोले मदार मेलामा हरेक साल करिब ४ देखी ५ जनाको ज्यान जाने गरेको छ!

प्रतिक्रिया